काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । “अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता […]पुरा पढ्नुहोस
काठमाडौँ । कारोबारको दोस्रो दिन सोमबार नेप्से २३ अंकले घटेर १८५१ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ४८ लाख ३७ हजार ८९३ कित्ता किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजारको कारोबार भएको छ । आज नेप्से घटेसँगै १३ वटै उपसूचकमा गिरावट आएको हो । आज जीवन बीमा […]पुरा पढ्नुहोस
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद कानुनको परिपालना र सार्वजनिक निकायको खरिद तत्परता बढाउन पहल शुरु गरेको छ । सार्वजनिक खरिद प्रक्रियामा प्रभावकारिता ल्याउन सकेमा यसले बजेटको कार्यान्वयन प्रभावकारी हुने, पुँजीगत खर्च बढाउने र ठूला आयोजना तोकिएकै समयमा सम्पन्न हुनसक्ने कार्यालयका सचिव डा.दामोदर रेग्मीले बताए । “यसका लागि सबै सार्वजनिक निकायले पुरा पढ्नुहोस
काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सि.जी. डिजिटलको २५औ शाखा बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख श्री शान्ति रत्न शाक्य ज्यु र सि.जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष श्री एस.सि.साबुको उपस्थितिमा असोज २९ गते यो शोरुमको भब्य उद्घाटन भएको छ । सि.जी. डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एल.जी., सि.जी., टिसिएल, गोद्रेज, […]पुरा पढ्नुहोस
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस– AA+’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन […]पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, युरो एकको खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५० पैसा रहेको छ । आज कतारी रियालको भाउ भने स्थिर रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर […]पुरा पढ्नुहोस