काठमाडौं। डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँकी मनीषा भगुदेवी बोहरा घरको भग्नावशेष पन्छाउँदै  बिहीबार अन्नपात र लुगाकपडा खोज्दै थिइन् । मंगलबार रातिको भूकम्पले १३ वर्षीया नातिनी गुमाएकी उनी मध्याह्नसम्म पनि भोकै थिइन् । आफन्त गुमाएको शोकले तीन दिनदेखि खाना रुचेको छैन । रेडक्रस सोसाइटीले उपलब्ध गराएका त्रिपाल र अन्य सामग्री बेवारिसे छन् । ‘राहत पाएका सामान कहाँ लगेर पुरा पढ्नुहोस
काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु भएको छ । उपाधिका लागि नेपाल आर्मी र एपीएफ क्लब खेलिरहेका छन् । कीर्तिपुर मैदानमा एपीएफले टस जितेर पहिला फिल्डिङ रोजेको छ । आर्मीले तीव्र गतिका बलर सोमपाल कामीलाई फाइनल खेलमा समावेश गरेपछि विवाद हुँदा खेल ढिलो भयो । आजको खेल […]पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार बिहान स्वदेश फर्कनु भएको छ। राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारीहरु विमानस्थल पुग्नु भएको थियो। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल पुरा पढ्नुहोस
काठमाडौं । कांग्रेस नेता तथा काठमाडौं–१ का उम्मेदवार प्रकाशमान सिंहले यसपटकको चुनावमा शिक्षा, स्वास्थ र रोजगारी आफ्ना प्रमुख अजेण्डा भएको बताएका छन्। ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ चुनावी नारा लिएर प्रचारमा होमिएका सिंहले शनिबारको चुनावी घर दैलोको क्रममा यस्तो बताएका हुन्। उचित कानुनको निर्माण गरेर रोजगारी सिर्जना गरी देशमा प्राविधिक क्षिक्षालाई जोड दिने उनको भनाइ छ। पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उमेदवार डा. शशांक कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् । गैँडाकोटमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधन हुने बताए । “जीर्ण कारखाना […]पुरा पढ्नुहोस
मकवानपुर। मंसिर ४ गतेको चुनावका लागि देशको राजनीतिक पाटो दौडधुपमा रहेको छ। राजनीतिक दल होस् या स्वतन्त्रबाट होस् सबैलाई चुनावी प्रचारप्रसारले व्यस्त बनाएको छ। यसै बिच राष्ट्रिय स्वतन्त्र पार्टीले पनि घर दैलो अभियानलाई मजबुत बनाएको छ। मकवानपुर क्षेत्र नं १  बाट आफ्नो दम्दार उमेदवारि दिएका  थापाले घरदैलोको क्रममा आफुप्रती जनता सकारात्मक भएको बाताउदै उनी भन्छ्न्, […]पुरा पढ्नुहोस