काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको लागि तरकारी तथा फलफूलको मुल्य तोकेको छ । जस अनुसार आज सोमबार भारतीय गोलभेडा (ठुलो), परवर र झिगूनी प्रतिकेजी ४५ रुपैयाँ, लोकल सानो गोलभेडा र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, टनेल गोलभेडा ७० रुपैयाँ, भारतीय सानो गोलभेडा ५० रुपैयाँ, मुडेको रातो आलु ५७ रुपैयाँ, सेतो […]पुरा पढ्नुहोस
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले  प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेललाई नियुक्त गरेको छ । बीमा क्षेत्रकै पहिलो र एक मात्रै महिला सिइओको उपाधी पाएकी पौडेलले ७ अर्बको दोस्रो पुनर्बीमा कम्पनीको नेतृत्व  सम्हाल्ने अवसर प्राप्त गरेकी छिन् । करिअरको छोटो समयमै नेपालको बीमा क्षेत्रमा स्थापित पौडेलको युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पछिको यो अर्को ठुलो सफलता […]पुरा पढ्नुहोस
काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह, २०२३ (वर्ल्ड इन्भेष्टर विक,२०२३) तथा बडाँदशै, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमा एनआईसी एशिया क्यापिटल(NICCL)ले निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने भएकाे छ। “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई अझ प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने मुख्य […]पुरा पढ्नुहोस
काठमाडौँ ।  कुमारी बैङ्क लिमिटेडले नेपालीहरूको प्रमुख चाड दशैँ तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । चाडपर्वको अवसरमा बैङ्कले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको हो । २६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ […]पुरा पढ्नुहोस
काठमाडौं । प्रभु बैंकले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत् सेवाग्राहीहरुले भुक्तानी गर्दा एसएमएस वा ईमेल अलर्ट आउने गरेकोमा अब सो को पुरा पढ्नुहोस
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यसवर्षको दशैँ, तिहार र छठ पर्वलाई लक्षित ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको छ। यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एकजनालाई जनही एक लाख रुपैयाँ, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँ, ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई […]पुरा पढ्नुहोस