काठमाडौँ । हाङझाउ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टिमले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ। आज हाङझाउको देक्वाइ स्पोर्ट्स सेन्टरमा भएको प्रारम्भिक चरणको समूह ‘सी’ को खेलमा नेपालमाथि भियतनामले ३-० को सोझो सेटमा जित हात पारेको हो। पहिलो सेट नेपालले कमजोर देखाउदा ४-२५ अंकले पराजित भयो। दोस्रो सेटमा नेपालले खेलमा सुधार ल्याए पनि जित निकाल्न सकेन। […]पुरा पढ्नुहोस
गोरखा । यो वर्ष लिगलिगे दौड प्रतियोगिता आगामी कात्तिक १ गते हुने भएको छ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले यही असोज २५ गतेसम्म फारम भरिसक्नुपर्ने छ। अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ। लिगलिग विकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८०’ मा सहभागी हुन चाहने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले […]पुरा पढ्नुहोस
काठमाडौं । सरकारले पोखरा अल्ट्रालाइट प्रालिलाई सम्मान गरेको छ। विश्व पर्यटन दिवस २०२३ को अवसरमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरूलाई सम्मान गरेको हो। बुधबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री सुदन किरातीले पोखरा अल्ट्रालाइट सहित अन्य विभिन्न क्षेत्रका कम्पनीहरूलाई सम्मानित गरेका हुन्। पुरा पढ्नुहोस
काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुगा क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ । नेपालका लागि कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन् । टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा सतक पुरा गरेर विश्व कीर्तिमान […]पुरा पढ्नुहोस
हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९ औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ । महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । यही संस्करणमा एसियाडमा डेब्यु गरेको नेपाली महिला फुटबल टिम यसअघि पहिलो […]पुरा पढ्नुहोस
हाङ्जाउ । १९औँ एसियाली खेलकुद २०२२ को चीनको हाङ्जाउमा भव्य उद्घाटन भएको छ । हाङ्जाउ ओलिम्पिक रंगशालामा शनिबारएक भव्य समारोहबीच चीनका राष्ट्पति सी चीनफिङले प्रतियोगिताको उद्घाटन गरे । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए । साथै परराष्ट्र मन्त्री एनपी साउद, यूवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, पुरा पढ्नुहोस
