तपाईंको बैंक खाता त पक्कै होला । बैंक खातामा एक्कासी कतैबाट ठुला रकम जम्मा भएको म्यासेज आउँदा तपाईं के गर्नुहुन्छ ? खुसी त हुनु होला तर यो रकम कहाँ बाट कसरी आयो भन्ने कुराले पनि मन पिरोल्छ। ओडिशाको केन्द्रपारा जिल्लाका दर्जनौं गाउँले रातारात धनी बनेका छन् । वास्तवमा अज्ञात स्रोतहरुबाट मानिसको बैंक खातामा पैसा […]पुरा पढ्नुहोस
एकजना टेलिभिजन पत्रकारले आफ्नो अण्डकोष नै चोरी हुँदा समेत सुइँको पाएनन् । भट्टीमा एक सुन्दर युवतीसँग मस्तले रक्सी पिएर सुतेका ती पत्रकारले बिउँझिँदा मात्र आफ्नो अण्डकोष कसैले काटेर लगेको पत्तो पाए । घटना रुसको हो । पेशाले टेलिभिजन कलाकार तथा पत्रकार रहेका ३० वर्षीय दिमित्री निकोलेभको अण्डकोष चोरी भएको छ । मस्कोको एक रंगमञ्चमा आफ्नो […]पुरा पढ्नुहोस
काठमाडौं । आन्ध्र प्रदेशको विशाखापट्टनमबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एक भक्तले मन्दिरको दान पेटीमा १०० करोडको चेक राखेका छन् । जब मन्दिर व्यवस्थापनले चेक साटेर नगद बनाउन बैंकमा पुग्यो, उनीहरू छक्क परे। किनकी त्यो चेक सम्बन्धित खातामा १७ रुपैयाँ मात्र मौज्दात थियो । अहिले यो चेकको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल […]पुरा पढ्नुहोस
काठमाडौं । सिन्धुलीमा एक व्यक्तिले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेका छन् । दुधौली नगरपालिका–१३, मनवा बस्ने ३० वर्षीय धनबहादुर मगरले शनिबार आफ्नै घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काका नाता पर्ने होमबहादुर बलम्पाकी मगरको घरभित्र कोही नभएको अवस्थामा पसेर खुकुरीले आफ्नै घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका छन् । उनको अहिले […]पुरा पढ्नुहोस
पुरुषहरुले दाह्री जुँगा पालेर अनेकथरी रेकर्ड कायम गर्नु स्वभाविकै हो । तर अमेरिकामा भने एकजना महिलाले लामो दाह्री पालेर गिनिज बुकमा नाम लेखाएकी छिन् । ३८ वर्षकी एरिन हनिकट अमेरिकाको मिशिगनमा बस्छिन् । गिनिज वर्ल्ड रेकर्डस्का अनुसार हनिकटले दुई वर्षको अवधिमा ११.८१ इन्च लामो दाह्री बनाएर विश्व कीर्तिमान कायम गरेकी हुन् । विश्वकै सबैभन्दा लामो […]पुरा पढ्नुहोस
आमरुपमा जब कुनै पसलमा लुटपाट गर्नका लागि लुटेराहरु छिर्दछन् तब आतंक मच्चिन्छ, सन्नाटा छाउँछ र मानिसहरु डरले काँप्छन् । तर हालै अमेरिकाको एटलान्टास्थित एउटा स्टोरमा भने नितान्त फरक स्थितिको सिर्जना भयो । त्यहाँको एक सैलुनमा लुटपाट गर्नका लागि आएको एकजना लुटेरासँग जे भोग्यो त्यो सायद उसले सपनामा पनि सौचेको थिएन होला ।पुरा पढ्नुहोस
