काठमाडौं । एनआइसी एसिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाइड्रोपावर लिमिटेडको सर्वसाधारणलाई निष्कासन गरिएको साधारण सेयर बाँडफाँट गरिएको छ । कम्पनीको जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित दरका १४ लाख ९६ हजार आठ सय कित्ता सेयर बाँडफाँट गरिएको हो । जसमध्ये सात लाख ४८ हजार चार […]पुरा पढ्नुहोस
पूणर्भक्त दुवाल स्वर्गलोकका राजा इन्द्र आफ्नी आमाको आदेशानुसार चथाः स्वं (पारिजातको फुल) खोज्न ऐरावत हातीका साथ मत्र्यलोक झर्छन् । मत्र्यलोकको केन्द्रको रुपमा रहेको नेपालमा आएर किसानको बारीमा सुगन्धले युक्त सुन्दर पारिजातको फूल देखेर टिप्न थाल्छ । फलफूल चोरेको यहाँका जनताले थाहा पाएपछि उनलाई पक्री चोरेका फलफूलसहित सबैले देख्ने ठाउँमा (दोबाटो चौबाटो) बाँधेर राखे । पुरा पढ्नुहोस
राजु झल्लु प्रसाद ‘दशैं आयो है, आयो’ भनिरहँदा काठमाडौं चिसो-चिसो हुनुपर्ने हो । काठमाडौं उपत्यका सहितका भू-भागहरू कुहिरोले ढपक्कै ढाक्नु पर्ने हो । खेतखलियानमा पाक्न-पाक्न लागेका धान पोटिला-पोसिला हुनु पर्ने हो । तर, आँखा च्यातेरै हेरे पनि यस्ता दृश्य देख्न/भेट्न कठिन छ । शीत झर्नु, बाक्लो हुस्सु लाग्नु काठमाडौंको वातावरणीय चरित्र थियो । उज्यालिन गाह्रो […]पुरा पढ्नुहोस
Dipika Khadka : In my childhood, nature’s colours filled every memory. After school, I’d rush home, my school bag being forgotten, and call friends to meet in our special spot by the road. It was our playground, a place of endless fun. We were fearless explorers, not afraid to get dirty and dive into nature’s […]पुरा पढ्नुहोस
दार्चुलाका पर्यटन अभियन्ता हिमालय भट्ट (फेरुवा) सुदूरपश्चिमका विभिन्न क्षेत्रहरू डुलिरहेका हुन्छन् र बरोबर आफ्ना क्यामरामा नभनिएका, नदेखिएका र प्रचारप्रसारदेखि निकै दूर रहेका सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूलाई वृहत् चासोमा ल्याइरहेको हुन्छन् । सुदूरपश्चिममा पर्यटन संस्कृतिको अझै विकास हुन नसकेको लाग्छ उनलाई । घुम्नु भनेको तीर्थ जानु मात्रै हो भन्ने मान्यतालाई चिर्ने पुरा पढ्नुहोस
दुर्गा घिमिरे दश बजे अफिस पुगेर हाकिम साहेबको कोठाबाट हाजिर गरेर फर्कँदै गर्दा बाटैमा हाकिमसँग मेरो जम्काभेट भएको थियो। हरि सर !,”नेपाली साहित्यको अवस्था अाजभाेलि के कस्तोछ ?”मैले उत्तर फर्काउँदै,”के हुनु सर लेखकभन्दा पाठक कम भए अचेल त ,पढ्ने मानिस नै पाइँदैन भनेँ ।”मलाई सान्त्वना दिँदै ” भो पीर नगर्नुहोस् ,एक दिन त पालो आइ […]पुरा पढ्नुहोस
