काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको छ। अस्पतालको ओपिडीमा उपचारका लागि आएकी महिलाको ब‍च्चा चोरी भएको उजुरी आएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका एसपी नवराज अधिकारीका अनुसार काभ्रेकी एक महिलाले आफ्नो बच्चा चोरी भएको उजुरी दिएकी हुन्। ती महिलाले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका अपरिचित […]पुरा पढ्नुहोस
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले तेस्रो संस्करणको आफ्नो सबैभन्दा ठूलो सेल BIG CG DAY आज बाट सुरु भएको घोषणा गरेको छ। यो अभियान आधिकारिक रूपमा आज February २४  मध्यरातदेखि सुरु भएको हो। यस वर्षको BIG CG DAY विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने […]पुरा पढ्नुहोस
काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । अमेरिकाको कोलोराडोमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।पुरा पढ्नुहोस
काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगती टोलमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने एकै परिवारको दुई जना र अर्का एक जना रहेका छन् ।पुरा पढ्नुहोस
काठमाडौं । भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले शुक्रबार प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् । विपक्षी सांसदहरुले संसद अवरोध गर्दा राप्रपाका आधा सांसदहरु उठ्दा आधा भने बसिरहे । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले विवादित मन्त्रीको सम्बन्धमा सरकारको जवाफ मागेका थिए । माग ६ गते प्रतिनिधि सभाको बैठकमै प्रधानमन्त्री पुरा पढ्नुहोस