काठमाडौँ । नयाँ दिल्लीमा रहेको अफगान दूतावास शनिबारदेखि बन्द हुने भएको छ। भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन्। सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका अधिकांश कूटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौं भएको छभने रिक्तस्थानमा नयाँ नियुक्ति गरिएको छैन। भारतले अफगानिस्तानको पुरा पढ्नुहोस
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ गत ६ महिना यताकै न्यून विन्दुमा पुगेको छ । नेपालमा पनि गत तीन दिनमै सुनको भाउ प्रति तोला २६ सय रुपैयाँले घटिसकेको छ । सुनको भाउ यसरी खस्किनुमा डलर बलियो बन्दै जानू प्रमुख कारण रहेको छ । अमेरिकामा ब्याजदर बढ्दै जाँदा लगानीकर्ता सुनतर्फ कम आकर्षित भएपछि सुनको मागमा गिरावट […]पुरा पढ्नुहोस
काठमाडौं । अमेरिकाको वैदेशिक सहयोग एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलीस पी. अलब्राइट नेपाल आउने भएकी छन्। उनी यही असोज १४ गते देखि ५ दिने नेपाल भ्रमणमा आउँदै छिन्। गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठिक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो। अलब्राइट नेतृत्वको […]पुरा पढ्नुहोस
काठमाडौं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई ४४ औं विश्व पर्यटन दिवसको अवसर पारी स्वागत गरेका छन् । बुधबार बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ उनीहरुलाई स्वागत गरिएको हो । ‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका र […]पुरा पढ्नुहोस
बेइजिङ । नेपाल र चीनबीच विभिन्न १२ सम्झौता र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छियाङबीच सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । विभिन्न मन्त्रालयअन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित पुरा पढ्नुहोस
