काठमाडौं। ज्ञान संस्कार इन्टरनेशनल स्कुलले पहिलो संस्करणको ‘ज्ञान संस्कार अन्तर विद्यालय स्केट प्रतियोगिता’ आयोजना गर्ने भएको छ। आगामी शनिबार आयोजना गरिने प्रतियोगिता ज्ञान संस्कार इन्टरनेशनल स्कुलले आफ्नै प्राङ्गणमा आयोजना गर्ने भएको हो। छात्र र छात्रा दुवैलाई लक्षित गरी १०० मिटर रेसमा ६  फरक विधालाई समावेश गरिएको छ । ६ वर्ष मुनि, ६–८ वर्ष उमेर समूह, ८–१० […]पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ। आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य भएको हो। यो सहकार्यसँगै प्रिक्सा टेक्नोलोजीले अब ब्रिटिस कजेलमा एआई, मेसिन लर्निङ, डेटा साइन्स, क्लाउड प्रविधि लगायतका विषयमा विशेष सत्रहरू पुरा पढ्नुहोस
काठमाडौं । विज्ञहरुले नेपालका विश्व विद्यालयहरुमा राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएका छन् । शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै समाजशास्त्री चैतन्य मिश्र, कानूनविद् माधव पौडेल, डा. अर्जुन कार्कीलगायतका विज्ञहरुले विश्व विद्यालयमा दलीयकरण रहेसम्म राम्रो काम गर्न नसकिने बताए । पुरा पढ्नुहोस
काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप फुट्सल टुर्नामेन्टको उपाधि द वेस्टमिन्स्टर कलेजले जितेको छ । ललितपुरमा भएको प्रतियोगिताको तीन वटै विधाको उपाधि वेस्टमिन्स्टर कलेजले जितेको हो । प्रतियोगितामा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज, द वेस्टमिन्स्टर कलेज, ब्रिटिस मोडल कलेज तथा ब्रिटिस प्रोफेशनल कलेजका पुरुष विद्यार्थी, महिला विद्यार्थी र महिला तथा पुरुष स्टाफसहित १२ पुरा पढ्नुहोस
पोखरा । पोखरामा रहेको गण्डकी बोर्डिङमा कार्यरत शिक्षक सुजन लम्साललाई गत शुक्रबार विद्यार्थीले दिएको सर्प्राइज बर्थ डे अहिले सामाजिक सञ्जालमा भाइरल छ । शिक्षक लम्सालको बर्थ डे शनिबार थियो । तर, विद्यार्थीहरूले शनिबार बिदा हुने हुँदा शुक्रबार नै प्लान बनाएर सर्प्राइज बर्थ डे मनाएका थिए । उक्त भिडिओ शनिबार मात्रै राखिएको थियो । अहिले इन्ट्राग्राममा […]पुरा पढ्नुहोस
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरूले भारतमा भएको ‘राष्ट्रिय उद्यमशीलता सम्मेलन (एनईसी) २.०’ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा अध्ययनरत दुई विद्यार्थीहरू तरुण अग्रवाल र सचेत रोयले एनईसी २.० मा उत्कृष्ट स्थान हासिल गरेका हुन् । गत जनावरी २६ देखि २८ सम्म भारतको केरेलास्थित पालक्कडमा लिड कलेज अफ […]पुरा पढ्नुहोस