काठमाडौं । याक चौँरी कृषक महासङ्घ, नेपाललाई औपचारिकता दिन राष्ट्रियस्तरको गोष्ठी आयोजना हुँदैछ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MoALD) र पशु सेवा विभाग (DLS) सँगको सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) ले महासङ्घलाई औपचारिकता दिन दुई दिने गोष्ठी आयोजना काठमाडौंमा गर्न लागेको हो । गोष्ठीले याक तथा चौँरी किसानका कम्तीमा ११ […]पुरा पढ्नुहोस
काठमाडौं । प्रभु बैंकले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत् सेवाग्राहीहरुले भुक्तानी गर्दा एसएमएस वा ईमेल अलर्ट आउने गरेकोमा अब सो को पुरा पढ्नुहोस
काठमाडौं । प्रविधिमा भएको आमुल विकास र वातावरणको स्वच्छताको कारणले विश्व बजार नै विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको छ । यसै परिपेक्षमा इटालियन ब्राण्ड ईकोबिटले पनि यस क्षेत्रमा सानो टेवा पुगोस भनेर विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएको छ । पहिलो पटक करिब १० महिना अघि नेपाल भित्र्याईएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षण […]पुरा पढ्नुहोस
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यसवर्षको दशैँ, तिहार र छठ पर्वलाई लक्षित ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको छ। यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एकजनालाई जनही एक लाख रुपैयाँ, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँ, ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई […]पुरा पढ्नुहोस
काठमाडौं । तीन घण्टा लामो सोधपुछपछि अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो । उक्त सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए । अनमोललाई […]पुरा पढ्नुहोस
काठमाडौँ । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको […]पुरा पढ्नुहोस
