देशमा शासन प्रणली बदलियो । १०४ वर्ष शासन गरेको राणा शासन अन्त्य भयो । बहुदलको स्थापन र त्यसपछि पुनर्बहाली भयो । २०४ वर्ष शासन गरेको राजतन्त्र पनि अन्त्य भयो । १० वर्ष सम्म निरन्तर चलेको माओवादी जनआन्दोलन संगै गणतन्त्र र लोकतन्त्रको उदयो भयो । पटक पटक बन्न खोजेको संविधान पनि यसै दशक भित्र सम्पन्न भयो […]पुरा पढ्नुहोस
मौसम परिवर्तन भए सँगै चिसो बड्ने क्रम चलिरहेको छ । चिसोका कारण हिमाल, पहाड तथा तराईका विभिन्न क्षेत्रका नागरिकहरुको दैनिकी प्रभावीत भएको छ । तराईका विभिन्न जिल्लाहरुमा हुस्सु लाग्न थालेको छ भने पहाडी जिल्लाहरुमा अत्याधिक मात्रामा चिसो बढिरहेको छ । हुने खाने भन्दा हुदा खानेलाई बढि चिसोको समस्या हुन्छ । चिसोको समस्याले सबैभन्दा बालबालिकाहरु तथा […]पुरा पढ्नुहोस
राज्यका विभिन्न निकायहरु महिला अधिकारको उत्थानका लागी भन्दै कार्यक्रमको ब्यानर बोकेर हिडिरहेका छन। तर यसको भने कुनै फरक स्वरुप देख्न सकेको छैन । महिला हिंसा विरुद्ध कठोर सजायको व्यावस्था नहुनु वा प्रभावकारी नदेखिनु, अशिक्षा र लैंङ्गिक असमानता कारणहरु नै हिंसाको प्रमुख धार बन्दै आएको छ । त्यस्तै आफुमाथि हुने हिंसाको प्रतिवाद गर्न नसक्नु र राज्य […]पुरा पढ्नुहोस
राजेश पाण्डे : देशमा सुधार आउनका लागि एकातिर राजनैतिक नेतृत्व सक्षम र ईमान्दार हुनु पर्छ । भने अर्को तिर नियुक्त गरिने पदहरुमा स्वच्छ र पारदर्शी ढंग बाट सक्षम नेतृत्व चयन हुनुपर्छ । नेपाल जस्तो मुलुकमा समृद्ध नेपाल र सुखी नेपाली बनाउन कठिन छैन । तर अहिलेको आवश्यकतालाई नियाल्दै विकासको स्मार्ट तरिकाले खाका कोर्न सक्ने खुबी […]पुरा पढ्नुहोस