सुशील सुनार देशको मुहार नै फेरियोस, नयाँ संविधानले इतिहासका पाना केरियोस, नयाँ संविधानले। आज आफैँमा खुशी छु बयान नगर्दै बेस सबैको दु:ख हेरियोस, नयाँ संविधानले। बर्षौ देखिको सपना पुरा हुँदा आज आई देश शान्तिले घेरियोस, नयाँ संविधानले। चाहिंदैन धर्म या जातीयताको बिबेध नेपाली मन बेरियोस, नयाँ संविधानले। नयाँ नेपालको मुहारको बिरोध गर्ने जनताहरु टेरियोस, नयाँ […]पुरा पढ्नुहोस
दुर्गा घिमिरे दश बजे अफिस पुगेर हाकिम साहेबको कोठाबाट हाजिर गरेर फर्कँदै गर्दा बाटैमा हाकिमसँग मेरो जम्काभेट भएको थियो। हरि सर !,”नेपाली साहित्यको अवस्था अाजभाेलि के कस्तोछ ?”मैले उत्तर फर्काउँदै,”के हुनु सर लेखकभन्दा पाठक कम भए अचेल त ,पढ्ने मानिस नै पाइँदैन भनेँ ।”मलाई सान्त्वना दिँदै ” भो पीर नगर्नुहोस् ,एक दिन त पालो आइ […]पुरा पढ्नुहोस
शुशील सुनार देखेँ सुन्दर यौवना रुपवती यी पोखराकी परी ए फेवा भन चोर्दछ्यौ दिल छिटै लट्याउँछ्यौ के गरी त्यो लावण्य सुहाउँदो प्रकृतिमा धौलागिरि हाँस्तथ्यो छायाँमा हरियो पहाड उभिई आनन्दले नाच्तथ्यो । पानीमा लहराउँथ्यो लहर झन् नौका चलेका पख ढुङ्गा गैर हुँदा मनोहर थियो दृष्यावली व्यापक सन्ध्याका पखमा सिदूर छरिया सौन्दर्य खुल्थ्यो अझ टल्कन्थ्यो र विहान […]पुरा पढ्नुहोस
अव्यग्र अस्मित आज फेरि त्यस्तै अनुभव हुँदैछ ! खै किन ? यो बिरानो रात पनि आफ्नै लाग्दैछ, हृदयको आकाश उघ्रिँदै छ, सपनाहरूले परिचय दिइरहेका छन् , तस्बिर बोलिरहेको छ कलम नाचिरहेको छ , समय एकोहोरिहेको छ, पहाडले खोलालाई, जूनले बादललाई, फूलले बतासलाई, माटोले ढुङ्गालाई, हेरिरहेको छ , कोकिलले पिरतिको भाका हालिरहेको छ, के सोचिरहेको होला […]पुरा पढ्नुहोस
शिशिर दाहाल बोलेर नथाक्ने मान्छे ‘म’ आजकाल मौनतामा नै कतै हराउने गर्छु। बोलु त आखिर के भनी बोलु, अनि आखिर सुनाउ त आखिर कसलाई सुनाउ। सबैको लागि म छु तर मेरो लागि कोहि छैन। नितान्त एक्लो रातमा एकलै चम्किने जुनकिरि जस्तै, छट्पट्याउछु अध्यारोमा अनि फेरि मुस्कुराउछु दिनको उज्यालोमा। आमा भाग्यमानी हुनु भन्छिन, सायद अभागी खप्पर […]पुरा पढ्नुहोस
प्रचण्ड गौतम एक शून्य मस्तिष्क खाली कोठा कुनै बुट्टाहरु छैन कुनै रङ्ग छैन कुनै सपना छैन कुनै इच्छा, चाहना, रहर छैनन् बन्द कोठामा बिहान सूर्य छिर्न मान्दैन ढोकाबाट चढ्न मान्दैन सपना भर्याङबाट ओर्लन मान्दैन ओछ्यानबाट निन्द्रा अनि झ्यालबाट देखिँदैन कुनै फुलेको फूलहरु रित्तिएको कोठा र शून्य मस्तिष्कमा आफूले आफैँलाई चिमोट्छु दुख्ने गरी बिउँझेको बहाना गर्दै […]पुरा पढ्नुहोस