काठमाडौं । केरामा राम्रो मात्रामा फाइबर, क्याल्सियम, पोटाशियम, र आइरन जस्ता पोषक तत्व पाइन्छन् । जो स्वास्थ्यका लागि अत्यावश्यक तथा फाइदाजनक हुन्छन् । कतिपयलाई केरा एकदमै मन पर्छ जसले गर्दा उनीहरुले दिनमै धेरै केरा खाने गर्छन् । जो स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ । दिनमा कति केरा खान सकिन्छ ?पुरा पढ्नुहोस
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ । सोलुखुम्बुको दुधकुण्ड घर भई नागार्जुन नगरपालिका-६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए […]पुरा पढ्नुहोस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको टोलीले अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाएको हो । अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा २०७९ सालमा त्रुटि पाइएपछि ९ बुँदे पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौंको स्वयम्भूमा तीन जनाको शव फेला परेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो। शव घरभित्र फेला परेको हो। मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । प्रारम्भिक […]पुरा पढ्नुहोस
काठमाडौं ।  कतिपय मानिसहरु मुखबाट दुर्गन्ध आउने समस्याले ग्रस्त हुन्छन् । यस्तो अवस्थामा सामाजिक स्थानहरुमा लज्जाको अवस्था पनि आउन सक्छ । त्यसैले यस्तो समस्यालाई सधैंका लागि निको बनाउनु नै बुद्धिमानी हुन्छ । यहाँ केही घरेलु उपाय छन् जसलाई प्रयोग गर्न सकिनेछ । विशेषज्ञका अनुसार मुखबाट दुर्गन्ध अत्यधिक समय खराब पाचन प्रक्रिया तथा खराब पेटको कारणले […]पुरा पढ्नुहोस
काठमाडौं । साना बालबालिका हुन् या ठुलै मान्छे कटन क्यान्डी देख्ने बित्तिकै रमाई रमाई खाएको देखिन्छ । बालबच्चामाझ बढी नै लोकप्रिय यो मिठाईमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटिएको छ । चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन् । यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिन्छ । […]पुरा पढ्नुहोस