काठमाडौँ । नेपालीहरूको महान चाडपर्व नजिकिँदै गर्दा यातायातका साधनहरूको प्रयोग पनि अन्य समयभन्दा उच्च रहने गर्छ । सवारी साधनहरूको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ । त्यसैले सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस भन्ने उद्देश्यले सम्पूर्ण टाटा कमर्सियल […]पुरा पढ्नुहोस
काठमाडौं । प्रविधिमा भएको आमुल विकास र वातावरणको स्वच्छताको कारणले विश्व बजार नै विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको छ । यसै परिपेक्षमा इटालियन ब्राण्ड ईकोबिटले पनि यस क्षेत्रमा सानो टेवा पुगोस भनेर विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएको छ । पहिलो पटक करिब १० महिना अघि नेपाल भित्र्याईएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षण […]पुरा पढ्नुहोस
काठमाडौँ ।  नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको […]पुरा पढ्नुहोस
काठमाडौँ । सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड रोयल एनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘हन्टर हेरिटेज राइड २०२३’ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ४४ वटा रोयल एनफिल्डका हन्टर मोटरसाइकल राइडर्सको सहभागिता रहेको कम्पनीले जनाएको छ । वर्ल्ड टुरिज्म डेको अबसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टी अवार्नेस, प्रोमोटिङ सिस्टमेटिक राइड पुरा पढ्नुहोस
काठमाडौं । जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल  एच ६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारीसाधनहरुका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ यही असोज १२ देखि १८ सम्म आयोजना गर्दैछ । यो क्याम्प जि.डब्लु.एमको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा बिहान १०ः०० बजेदेखि […]पुरा पढ्नुहोस
काठमाडौं । नेपालमा BYD आटो इन्डस्ट्री कम्पनी प्रा.लि. को नेपालका लागि आधिकारिक वितरक साईमेक्स इन्क। प्रा.लि. ले ब्याट्रीको सुरक्षा गुणस्तर प्रदर्शन गर्नका लागि ‘Nail Penetration Test’ गरेको छ विभिन्न सञ्चार गृहको उपस्थितिमा उक्त परीक्षण काठमाडौंमा गरिएको थियो । ‘Nail Penetration Test’ ब्याट्रीको ताप वाहन क्षमताको परीक्षण हो ब्याट्रीको ताप वाहन पुरा पढ्नुहोस