पूणर्भक्त दुवाल स्वर्गलोकका राजा इन्द्र आफ्नी आमाको आदेशानुसार चथाः स्वं (पारिजातको फुल) खोज्न ऐरावत हातीका साथ मत्र्यलोक झर्छन् । मत्र्यलोकको केन्द्रको रुपमा रहेको नेपालमा आएर किसानको बारीमा सुगन्धले युक्त सुन्दर पारिजातको फूल देखेर टिप्न थाल्छ । फलफूल चोरेको यहाँका जनताले थाहा पाएपछि उनलाई पक्री चोरेका फलफूलसहित सबैले देख्ने ठाउँमा (दोबाटो चौबाटो) बाँधेर राखे । पुरा पढ्नुहोस
राजु झल्लु प्रसाद ‘दशैं आयो है, आयो’ भनिरहँदा काठमाडौं चिसो-चिसो हुनुपर्ने हो । काठमाडौं उपत्यका सहितका भू-भागहरू कुहिरोले ढपक्कै ढाक्नु पर्ने हो । खेतखलियानमा पाक्न-पाक्न लागेका धान पोटिला-पोसिला हुनु पर्ने हो । तर, आँखा च्यातेरै हेरे पनि यस्ता दृश्य देख्न/भेट्न कठिन छ । शीत झर्नु, बाक्लो हुस्सु लाग्नु काठमाडौंको वातावरणीय चरित्र थियो । उज्यालिन गाह्रो […]पुरा पढ्नुहोस
Dipika Khadka : In my childhood, nature’s colours filled every memory. After school, I’d rush home, my school bag being forgotten, and call friends to meet in our special spot by the road. It was our playground, a place of endless fun. We were fearless explorers, not afraid to get dirty and dive into nature’s […]पुरा पढ्नुहोस
दार्चुलाका पर्यटन अभियन्ता हिमालय भट्ट (फेरुवा) सुदूरपश्चिमका विभिन्न क्षेत्रहरू डुलिरहेका हुन्छन् र बरोबर आफ्ना क्यामरामा नभनिएका, नदेखिएका र प्रचारप्रसारदेखि निकै दूर रहेका सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूलाई वृहत् चासोमा ल्याइरहेको हुन्छन् । सुदूरपश्चिममा पर्यटन संस्कृतिको अझै विकास हुन नसकेको लाग्छ उनलाई । घुम्नु भनेको तीर्थ जानु मात्रै हो भन्ने मान्यतालाई चिर्ने पुरा पढ्नुहोस
राजेश पाण्डे बाजुरा जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा प्रत्येक वर्ष परापूर्वकाल बाट साउनको अन्तिम दिन देखि लगातार पाँच दिन सम्म खौँ मेला मनाइने गरिन्छ । परापूर्वकाल देखि चलिआएको यो मेलाले बाजुराको कला, संस्कार, सांस्कृति र परम्पराको पहिचान मात्र नभई त्यसको भावी दिशा समेत निर्धारण गरेको देखिन्छ । इतिहास हर्ने […]पुरा पढ्नुहोस
पदम बहादुर साँउद मानव सभ्यतालाई सुसंस्कुत बनाउने एक प्रमुख संयन्त्र शिक्षा जसको कुनै उदगम स्थल त हुँदैन तर एक आदिम समाज सगं उसको उतपत्ती संगै जोडिएको भने हुन्छ । त्यो संस्कुतीमा विस्तार बदलीदै गरेका मानवीय आवश्यकताकाहरुको परिर्पुतीका निम्ती आधुनीकीकरण हुँदै विस्तारै अर्काे संस्कुती जुन अली कम विकसीत छ त्यसलाई कमजोर वा तुच्छ देखाउने थुप्रा आधारहरु सिर्जना […]पुरा पढ्नुहोस
