काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । अमेरिकाको कोलोराडोमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।पुरा पढ्नुहोस
एजेन्सी । बलिउडका बादशाह शाहरुख खानका प्रसशंक भारतमा मात्र नभएर संसारभर नै छन् । बलिउडदेखि हलिउडसम्म उनको फ्यान फलोइंग एकदमै राम्रो छ । त्यस्तै शाहरुखको प्रसशंकको लिस्टमा डब्लुडब्लुईका रेसलर तथा हलिउड सुपरस्टार जोन सीनाको नाम पनि सामेल छ ।पुरा पढ्नुहोस
पोखरा । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन्। पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा‌ पुर्व नम्बर एक प्रो भुवन ३-अण्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन। एमेच्योर खेलाडी सदभाव आचार्य २-अण्डर ६७ मा खेल सकाउँदै दोश्रो स्थानमा रहे। रवि […]पुरा पढ्नुहोस
काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘दयारानी’ हेरिदिएकोमा सबै प्रति आभार व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक पोस्टर शेयर गर्दै उक्त आभार व्यक्त गरेका हुन् । सार्वजनिक पोस्टरमा फिल्मको कलेक्सन २ करोड ५० लाख उल्लेख गर्दै हिट भएको दाबी समेत गरिएको छ । तर फिल्मको कलेक्सनलाई पुष्टि गर्ने आधार भने छैन […]पुरा पढ्नुहोस
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताएका छन्  । आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालामा सोमवार बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताए । उनले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र पुरा पढ्नुहोस
काठमाडौँ । दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाइँ’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालिएको हो । अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ […]पुरा पढ्नुहोस