काठमाडौं । महिला विश्वकप फुटबलमा इंग्ल्यान्ड नकआउट नजिक पुगेको छ। दोस्रो खेलमा इंग्ल्यान्डले डेनमार्कलाई १–० ले पराजित गर्याे। डेनमार्कलाई पराजित गरेपनि इंग्ल्यान्डले आफ्ना प्रभावसाली खेलाडी केरीया वाल्सलाई चोटका कारण गुमाएको छ। ३८ औ मिनेटमा घुँडामा चोट बोक्न पुगेपछि उनलाई स्ट्रेचरमा राखेर बाहिर ल्याइएको थियो। उनले बाँकी खेल खेल्ने या गुमाउने भन्ने तय भने डक्टरहरुको पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भ्रमणको निम्तो दिएकी छिन् । बंगलादेश स्वतन्त्रता दिवसको अवसर पारेर प्रधानमन्त्रीलाई बंगलादेश भ्रमण गर्न उनले निम्तो दिएकी हुन् । नेपाल र बांगलादेशबीच अत्यन्त सुमधुर र मैत्रीपुर्ण सम्बन्ध रही आएको छ ।’’प्रधानमन्त्रीले भने, ‘ बंगलादेशका प्रधानमन्त्रीले त्यहाँको स्वतन्त्रता दिवसको अवसर पुरा पढ्नुहोस
काठमाडौं । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिकहरूले सत्ता कब्जा गरेका छन्। उनीहरुले राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेका हुन् । बीबीसीका अनुसार नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिई सैनिकहरूले संविधान विघटन भएको घोषणा गरेका हुन्। राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेका उनीहरूले देशको संविधान विघटनका साथै सबै सरकारी निकाय र देशका सबै सीमाना पुरा पढ्नुहोस

काठमाडौं। सामाजिक सञ्जाल एक्स डटकम माथि इन्डोनेसियाले प्रतिबन्ध लागेको छ । उक्त डोमेन इन्डोनेसियाको अश्लीलता एवं जुवासम्बन्धी नियम विपरीत प्रयोग भएको भन्दै त्यसमाथि प्रतिबन्ध लगाएको मन्त्रालयको भनाइ छ । इन्डोनेसियामा ट्वीटरका दुई करोड ४० लाख बढी प्रयोगकर्ता छन् । ट्वीटरका मालिक एलन मस्कले हालै माइक्रोब्लगिङ प्लेटफर्मलाई एक्समा रिब्रान्ड गरेका थिए । रिब्रान्ड भएसँगै पुरा पढ्नुहोस
काठमाडौं । भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै पुरा पढ्नुहोस