आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

टाटा मोटर्सले आपतकालीन सर्भिस दिने

टाटा मोटर्सले आपतकालीन सर्भिस दिने

सजिलो पाना
आइतवार, आश्विन २७ २०८१
सजिलो पाना
आइतवार, आश्विन २७ २०८१
  • काठमाडौं । टाटा मोटर्सले बाढी-पहिरो तथा डुबानबाट टाटा प्यारेन्जर गाडीमा पुगेको क्षति रोक्नका लागि आपतकालीन सर्भिस दिने भएको छ ।

    यस सुविधा अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै सुविधा लिन व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

    images
    सम्बन्धित विषय:
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij