आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सुनको मूल्यले बनायाे नयाँ रेकर्ड

सुनको मूल्यले बनायाे नयाँ रेकर्ड

सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । नेपाल बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेर एक लाख ८७ हजार हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार सुनको मूल्य तोलामा एक लाख ८४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

    यसैगरी आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९५५ रुपैयाँमा किनबेच भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij