आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

रामबहादुर बम्जनलाई उच्च अदालत जनकपुरबाट सफाइ

रामबहादुर बम्जनलाई उच्च अदालत जनकपुरबाट सफाइ

सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई उच्च अदालतले सफाइ दिएको छ ।

    उनलाई यौन दुराचारको आरोपाट उच्च अदालत जनकपुरले सफाई दिएको हो । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले उनलाई सफाई दिएको हो । उनीमाथि सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेको थियो ।

    न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको हो ।

    यसअघि उनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij