काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा इन्चार्ज तोकेको छ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पहिलोपटक प्रदेश इन्चार्ज तोकेको हो।
यी हुन् इन्चार्जहरू
१) कोशी प्रदेशको इन्चार्ज : सन्तोष परियार
२) मधेस प्रदेशको इन्चार्ज : मनीष झा
३) बागमती प्रदेशको इन्चार्ज : लिमा अधिकारी
४) गण्डकी प्रदेशको इन्चार्ज : शिशिर खनाल
५) लुम्बिनी प्रदेशको इन्चार्ज : विपिनकुमार आचार्य
६) कर्णाली प्रदेशको इन्चार्ज : गणेश पराजुली
७) सुदूरपश्चिमको इन्चार्ज : हरि ढकाल




