आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आन्दोलनमा उत्रिएका शिक्षकहरु गीत गाउन छाडेर गर्न थाले रक्तदान

आन्दोलनमा उत्रिएका शिक्षकहरु गीत गाउन छाडेर गर्न थाले रक्तदान

सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । उनीहरुले बिहीबार  बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् ।

    यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्ने र सडकमै नाचगान गर्ने गर्दथे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij