आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका-१५ स्थित पिपलबोट सडकमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो।

    बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताएका छन् । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। 

    चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, प्रहरी र स्थानीयको सहयोगबाट बसमा लागेको आगो नियन्त्रणमा लिएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij