शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक जारी

सजिलो पाना
शनिवार, बैशाख १३ २०८२
सजिलो पाना
शनिवार, बैशाख १३ २०८२
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी  छ ।

    शुक्रबारदेखि संसदको बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा जारी दलको बैठक आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत हुने नीति तथा कार्यक्रम, आयव्ययको विवरण (बजेट) र सदन सञ्चालनमा केन्द्रित रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    बैठकमा दलका नेता ओलीले सदनमा हुने छलफलमा पार्टीको सक्रिय सहभागिता, वर्तमान परिस्थितिलाई बुझेर जनताका समस्या उठान र तिनको समाधानका उपायका साथै दलका सदस्य र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा मन्तव्य व्यक्त गरिरहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij