शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

शिक्षामन्त्री र शिक्षक महासङ्घ बिच वार्ता सुरू, के आउला निष्कर्ष ?

शिक्षामन्त्री र शिक्षक महासङ्घ बिच वार्ता सुरू, के आउला निष्कर्ष ?

सजिलो पाना
बुधवार, बैशाख १७ २०८२
सजिलो पाना
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौँ । सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकहरूबिचको वार्ता सुरू भएको छ । शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको वार्ता सुरू भएको हो ।

    आजको वार्तामा नेपाल शिक्षक महासङ्घका पदाधिकारीसहित महासङ्घमा आबद्ध शिक्षक संगठनका प्रतिनिधिहरू समेत उपस्थित छन् । हिजोको वार्ता सकारात्मक रहेको थियो ।

    आज दुवै पक्षले अन्तिम रूप दिने जनाएका छन्। महासङ्घका महासचिव तुला बहादुर थापाले हिजोको वार्ता सकारात्मक भएको र आजको छलफलले थप सार्थकता पाउने बताए । 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij