शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

सरकार र नेपाल शिक्षक महासंघको सहमतिप्रति विद्यालयका कर्मचारीले पोखे असन्तुष्टि

सरकार र नेपाल शिक्षक महासंघको सहमतिप्रति विद्यालयका कर्मचारीले पोखे असन्तुष्टि

सजिलो पाना
बिहिवार, बैशाख १८ २०८२
सजिलो पाना
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले असन्तुष्टि पोखेको छ ।

    परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले सरकारसँग मध्यराति गरेको सम्झौतामा असहमति जनाएको हो । २९औँ दिनसम्म शिक्षकहरुसँगै सडकमा रहेका विद्यालयका कर्मचारीको पक्षमा कुनै सहमति नभएको भन्दै उनीहरु असन्तुष्ट देखिएका हुन् ।

    nepal bidhyalaya karmachari parishad.png
    undefined

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij