बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

काठमाडौं मेडिकल कलेजको स्वास्थ्य सेवा कार्यक्रम प्रारम्भ

काठमाडौं मेडिकल कलेजको स्वास्थ्य सेवा कार्यक्रम प्रारम्भ

सजिलो पाना
आइतवार, चैत्र ८ २०८२
सजिलो पाना
आइतवार, चैत्र ८ २०८२
  • काठमाडौं । आज (चैत ०८) काठमाडौं मेडिकल कलेज सिनामंगलले भक्तपुरस्थित चागुनारायण नगरपालिका वडा नं २ दुवाकोटवाट ३०० वेडको बृहत स्वास्थ्य सेवा कार्यक्रम प्रारम्भ गरेको छ ।

    सो क्षेत्रका नागरिकहरुलाई  सरल र सुलब ढंगवाट स्वास्थ्य परिक्षण तथा उपचारात्मक सेवा प्रदान गर्ने उद्देश्यले कलेजले उक्त कार्यक्रम सन्चालन गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij