मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

केपी शर्मा ओलीको शल्यक्रिया सफलतापुर्वक सकियो

केपी शर्मा ओलीको शल्यक्रिया सफलतापुर्वक सकियो

सजिलो पाना
सोमवार, चैत्र ३० २०८२
सजिलो पाना
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सकिएको छ ।

    उनको सचिवालयका अनुसार सफलतापुर्वक शल्यक्रिया सकिएको छ ।

    काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको शल्यक्रिया गरिएको हो ।

    अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराका अनुसार, ओलीको सबै रिपोर्टहरू आएपछि शल्यक्रिया गरिएको हो ।

    ओलीको पित्तथैलीमा समस्या देखिएको थियो । प्रहरीले जेनजी आन्दोलन दबाउन भूमिका निर्वाह गरेको भन्दै आयोगको प्रतिवेदनअनुसार उनलाई नियन्त्रणमा लिएपछि स्वास्थ्यमा समस्या देखिएपछि उक्त अस्पतालमा भर्ना गरिएको थियो । 

    ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij