आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

त्रिविका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालको राजीनामा स्वीकृत

त्रिविका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालको राजीनामा स्वीकृत

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ ।

    प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् । ओलीले आज बरालको राजीनामा स्वीकृत गरेका हुन् ।

    गत चैत ११ गते त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिबाट बरालले राजीनामा दिएका थिए । बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका थिए ।

    बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij