तमिलनाडु । तिरुचलापल्लीबाट शारजाहका लागि उडेको एयर इन्डिया एक्सप्रेसको विमानले आकस्मिक अवतरण गरेको छ । शुक्रबार साँझ ५ः४० बजे उडान भर्ने बित्तिकै विमानको हाइड्रोलिक सिस्टम फेल भएको थियो ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij