शनिवार, भाद्र १३ गते २०८३    

शनिवार, भाद्र १३ गते २०८३    

आज सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने

आज सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने

सजिलो पाना
बुधवार, भाद्र १० २०८३
सजिलो पाना
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । सदनमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ । भोटेकोसीमा आएको बाढीपछि प्रधानमन्त्री व्यस्त हुनुपर्ने भएकाले आज प्रश्नोत्तर कार्यक्रम नहुने भएको हो । 

    बैठकमा बाढीबारे गृहमन्त्री सुधन गुरुङले जानकारी गराउने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रत्यक्ष प्रश्नोत्तर गर्ने तयारी भएको थियो ।बैठकको कार्यसूची परिवर्तनको तयारी भएको हो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij