आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

भिभो वाई–२९ नेपालमा सार्वजनिक हुँदै

भिभो वाई–२९ नेपालमा सार्वजनिक हुँदै

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले नेपालमाआफ्नो लोकप्रियवाई–सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई–२९ सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

    अप्रिल महिनामा औपचारिक रूपमा सार्वजनिक हुने यो स्मार्टफोन, विगतमा अत्यन्तै सफल रहेका भिभो वाई–२८ को उत्तराधिकारीको रूपमा आएको हो।  भिभो वाई–२९केवल स्मार्टफोन मात्र नभई एक दमदार स्टाइल स्टेटमेन्ट हो। प्रारम्भिक जानकारीअनुसार आकर्षक मेटालिक हाइ–ग्लोस फ्रेममा तयार गरिएको यो डिभाइस नोबल ब्राउन र एलेगेन्ट ह्वाइट रंग विकल्पहरूमा उपलब्ध हुनेछ, जसले फेसनप्रेमी प्रयोगकर्ताहरूलाई विशेष ध्यानमा राखेको देखिन्छ।

    यस फोनको सबैभन्दा प्रमुख विशेषता भनेको यसको ६५०० एमएएचपावर फुलब्याट्रीे हो,जसमा ४४ वाट फ्ल्यास चार्ज सुविधाछ। Anti-Drop Armor Design/Schott α Glass को प्रयोगले यसलाई अल्ट्रा–रिलायबल डिभाइस बनाएको छ।

    प्रोसेसिङ क्षमता हेर्दा, यसमा क्वालकम स्न्यापड्रैगन ६८५चिपसेट प्रयोग गरिएको छ,जुन ८+८ जिबी को विस्तारित ¥यामको साथ आउँछ, जसले यसलाई स्मूथ मल्टी टास्किङ र ल्यागफ्री पर्फमेन्सको लागी सक्षम बनाउँछ।

    मनोरञ्जनप्रेमी प्रयोगकर्ताका लागि यो डिभाइस एक सम्पूर्ण प्याकेज हो। यसमा५० एमपी मुख्य क्यामेरा,१२०हर्ट्ज रिफ्रेश रेट भएको टीयूभी राइन ल्याण्ड लो ब्लू लाइट डिस्प्लेर ४००% अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचरहरू छन् जसले ग्यामिङ, स्ट्रिमिङ वा भिडियो कलिङलाई अझ रोमाञ्चक बनाउँछन्।

    नयाँ पुस्ताका प्रयोगकर्ताहरूको सबै आवश्यकतालाई ध्यानमा राख्दै भिभो वाई–२९ छिट्टै नेपाली बजारमा आगमन गर्न लागेको बताईएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij