बुधवार, आश्विन ७ गते २०८३    

बुधवार, आश्विन ७ गते २०८३    

त्रिपुरेश्वरमा यात्रुबसमा आगलागी

त्रिपुरेश्वरमा यात्रुबसमा आगलागी

सजिलो पाना
सोमवार, आश्विन ५ २०८३
सजिलो पाना
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक यात्रुवाहक बसमा आगलागी भएको छ ।

    सोमबार अपराह्न सवा १२ बजेतिर त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको हो ।

    आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij