काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सांसद सूर्य थापालाई धम्की दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रुपन्देही सैनामैना नगरपालिका ११ का २९ वर्षीय प्रदीप पन्तलाई पक्राउ गरेको हो ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij