शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

सस्तो मुल्यमा दमदार गाडी Aion Y, रेन्ज र फिचर भरिभराउ

सस्तो मुल्यमा दमदार गाडी Aion Y, रेन्ज र फिचर भरिभराउ

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौं । सिजी मोटर्सले भोलि जीएसी एवोन-वाई मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । चिनियाँ ब्राण्ड ग्वान्झाओ अटोमोवाइल कर्पोरेशनको सहायक ब्राण्ड एवोनको पहिलो मोडलको रुपमा यसलाई नेपाली बजारमा बिक्री सुरु गर्न लागिएको हो ।

    जीएसी एवोन-वाई मोडलमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । एनइडीसीका अनुसार उक्त ब्याट्रीले सिंगल चार्जमा ४९० किलोमिटर रेन्ज दिनेछ ।

    जीएसी एवोन-वाई साइजमा भने निकै ठूलो छ । यसको लम्बाई ४५३५ एमएम, चौडाई १८७० एमएम र उचाई १६५० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस दिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij