काठमाडौं । नेपाल प्रहरीका ६१ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् ।
आइतबार साँझ बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूची:







