आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

तोलामा १७ सयले घट्यो सुनको मुल्य

तोलामा १७ सयले घट्यो सुनको मुल्य

सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौँ । हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।

    गत आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार ७०० ले घटेर रू एक लाख ८४ हजार ३०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ९४५ मा खरिद बिक्री भइरहेको छ ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij