आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आज साउनको पहिलो सोमबार यस्तो देखियो पशुपति (तस्बिरहरू)

आज साउनको पहिलो सोमबार यस्तो देखियो पशुपति (तस्बिरहरू)

सजिलो पाना
सोमवार, श्रावण ५ २०८२
सजिलो पाना
सोमवार, श्रावण ५ २०८२
  • काठमाडाै‌ं ।  आज साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ। साउने सोमबार भगवान शिवको प्रिय दिन भएकाले पशुपतिनाथमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेषगरी भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।

    तस्बिरहरू: 

    sajilopanaa.jpg

    sajilopana.jpg

    sdsadsadsadsa.jpg

     

    sajilopana pgptt.jpg

    dsfdsfdsfsdf.jpg

    fsdfsdfsdf.jpg

    photo.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij