आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कुमारी बैंकले सार्वजनिक गर्यो ‘टपअप र फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’

कुमारी बैंकले सार्वजनिक गर्यो ‘टपअप र फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’

सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन्, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रुपैयाँको मोबाइल रिचार्ज उपहार रहेको बैंकले जनाएको छ ।

    यस योजनामा सहभागी हुनका लागि ग्राहकले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको ‘फोनपे डाइरेक्टर’ कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । 

    बैंकका अनुसार यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार आईफोन १६ को लागि स्वतः योग्य हुनेछन् । यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना विजेताहरूले १०० रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् ।

    साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना विजेताले बम्पर उपहारमा नयाँ आईफोन १६ जित्ने अवसर पाउनेछन् । यो योजना वैशाख १ देखी ३१ गतेसम्म सञ्चालन हुनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij