शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

सजिलो पाना
सोमवार, कार्तिक ५ २०८१
सजिलो पाना
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ। पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल गर्दै माल्दिभ्सलाई ११–० ले पराजित गर्‍यो।

    नेपालको एकपक्षीय जितमा रेखा पौडेल र प्रिती राइले ह्याट्रिक पूरा गरिन्।

    दशरथ रङ्गशालामा भएको खेलमा कमजोर टोली माल्दिभ्सविरुद्ध रेखा पौडेलले ८३ मिनेट मैदानमा बिताउँदै ५ गोल गरिन्। त्यस्तै, प्रिती राईले तीन गोल गर्दा थप गोल सविता राना मगर, अनिता केसी र अमिषा कार्कीले गरेका थिए।

     

    images
    सम्बन्धित विषय:
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij