आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आइसिसी विश्वकप लिग २ : नेपालले नामिबियासँग खेल्दै

आइसिसी विश्वकप लिग २ : नेपालले नामिबियासँग खेल्दै

सजिलो पाना
मंगलवार, श्रावण ५ २०८३
सजिलो पाना
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार २:४५ मा सुरु हुनेछ।‌ नेपालको लागि यो सिरिज शीर्ष ४ मा पर्दै एकदिवसीय विश्वकप छनोट खेल्नको लागि निकै महत्वपूर्ण रहेको छ। 

    यो सिरिजमा नेपालले नामीबिया र नेदरल्यान्ड्ससँग खेल्नेछ। लिग २ मा नेपालले २८ खेलमा ११ जित, १५ हार र २ खेल नतिजा विहिन बन्दा २८ अंक जोडेको छ। हाल नेपाल तालिकाको पाँचौँ स्थानमा रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij