आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आज सुनचाँदीको मूल्य कति ?

आज सुनचाँदीको मूल्य कति ?

सजिलो पाना
आइतवार, बैशाख ७ २०८२
सजिलो पाना
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौँ । नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ ।

    आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij