आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेप्से परिसूचकमा ४.०४ अंकको गिरावट

नेप्से परिसूचकमा ४.०४ अंकको गिरावट

सजिलो पाना
सोमवार, बैशाख ८ २०८२
सजिलो पाना
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४.०४ अंकले घटेको छ । यस दिन परिसूचक २७०१.९९ विन्दुमा कायम भएको छ ।

    यस दिन ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर किनबेच हुँदा ८ आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुइ सय ९३ बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij