आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

९.९६ अंकले घट्यो नेप्से

९.९६ अंकले घट्यो नेप्से

सजिलो पाना
मंगलवार, बैशाख ९ २०८२
सजिलो पाना
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.९६ अंकले घटेको छ । यसदिन परिसूचक २६८८.३२ को विन्दुमा कायम भएको छ ।

    यस दिन ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता सेयर किनबेच ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij