आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

दुइ लाख नजिक पुगेकाे सुन एकै दिन सात हजार ५०० ले घट्यो

दुइ लाख नजिक पुगेकाे सुन एकै दिन सात हजार ५०० ले घट्यो

सजिलो पाना
बुधवार, बैशाख १० २०८२
सजिलो पाना
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन सात हजार ५०० रुपैयाँ घटेको छ । बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन हालसम्मकै उच्च मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij