आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेप्से परिसूचकमा ३२.४४ अंकको गिरावट

नेप्से परिसूचकमा ३२.४४ अंकको गिरावट

सजिलो पाना
बुधवार, बैशाख १० २०८२
सजिलो पाना
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । आज नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा ओर्लिएको छ । यसअघि मंगलबार नेप्से ९.९६ अंकले घटेको नेप्से सोमबार ७.७५ अंकले घटेको थियो ।

    आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब ३२ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०८ स्टकको ६४ हजार १४० पटकको कारोबारमा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँबराबरको १ करोड ८४ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij