आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल एसबिआई बैंक र धुलिखेल लज रिसोर्टबिच सम्झौता

नेपाल एसबिआई बैंक र धुलिखेल लज रिसोर्टबिच सम्झौता

सजिलो पाना
बुधवार, बैशाख १० २०८२
सजिलो पाना
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले धुलिखेल लज रिसोर्टमा विशेष छुट पाउने भएको छन् ।

    बैंक रिसोर्ट बिच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी अला कार्ट मेनु रकममा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

    उक्त सम्झौतापत्र बैंकका चिफ मेनेजर एवं बाग्मती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र धुलिखेल लज रिसोर्टका प्रबन्धक संचालक प्रेम कण्ठ श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij