आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

पियोर इनर्जीको आइपिओ बाँडफाँड

पियोर इनर्जीको आइपिओ बाँडफाँड

सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौँ । पियोर इनर्जीको आइपिओ बाँडफाँड भएको छ।

    बिहीबार सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आइपिओ बाँडफाट भएको हो । 

    मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आइपिओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेको बिक्री प्रबन्धकले जनाएको छ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो । 

    चैत २८ गतेदेखि बैशाख २ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओमा कुल १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका थिए । 

    दुई करोड १० लाख ५३ हजार ४६० कित्ता सेयरका लागि आवेदन परेकोमा १८ लाख ४६ हजार ६६४ आवेदन स्वीकृत भएको थियो भने ६ हजार ४२६ आवेदन रद्द भएको थियो । 

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij