आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

३१ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा

३१ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा

सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९ करोड ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्ष तेस्रो त्रैमाससम्म यस्तो नाफा २२ करोड ४२ लाख रुपैयाँ थियो ।

    खुद प्रिमियम आम्दानीसहित कुल आम्दानी बढेपछि नाफामा टेवा पुगेको हो । खुद प्रिमियम आम्दानी पहिले ६ अर्ब ३७ करोड रहेकोमा अहिले ७ अर्ब ५१ करोड पुगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij