शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

सजिलो पाना
आइतवार, बैशाख १४ २०८२
सजिलो पाना
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौं । आज आइतबार सुनको मूल्य वृद्धि हुँदा चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार यस दिन एक तोला सुनको मूल्य एक लाख ८९ हजार ७ सय रुपैयाँ तोकिएको छ । शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij